पुष १६, २०८२ बुधबार

शिक्षक बढुवा पुनरावलोकनको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगको शिक्षक बढुवा पुनरावलोकनको नतिजा सार्वजनिक गरेको छ।

आयोगले बढुवा सिफारिस समिती लुम्बिनी तथा सुर्खेत बाट सिफारिस भएका बिज्ञापन अनुसार शिक्षकको बढुवा नामावली चित्त नबुझी आएका उजुरिको आधारमा आयोगको नियमावली २०५७ को नियम ३४ बमोजिम पुनरावलोकन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया