साकेलामा वडास्तरबाटै ९५ लाख ७७ हजार सामाजिक सुरक्षा भत्ता वितरण

खोटाङ । चाडपर्वलाई लक्षित गर्दै खोटाङको साकेला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाएको छ । भौगोलिक विकटताका कारण गाउँपालिकाको केन्द्रसम्म पुगेर भत्ता बुझ्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई लक्षित गरी सञ्चालन गरिएको वडास्तरीय भुक्तानी शिविरबाट ७९५ जना लाभग्राही प्रत्यक्ष लाभान्वित भएका छन् । गाउँपालिकाको सामाजिक सुरक्षा शाखा.......



































































