काठमाण्डौः गायक सुगम पोखरेलको धमिलो दर्पण बोलको गीत सार्वजनिक भएको छ। आफ्नो पछिल्लो गीतिसंग्रह ‘तिलस्मी काठमाडौं’मा समावेश उक्त गीतमा उनको आफ्नै शब्द तथा संगीत संयोजन रहेको छ ।
केही फरक प्रकारको शब्द संगीतका गीतसंगीत निकालिरहेका सुगम यो गीत पनि आफूले गाइरहेकोभन्दा फरक भएको बताउँछन् ।
साकेला अनलाईन प्रा.लि.द्धारा सञ्चालित डिजिटल न्यूज पोर्टल साकेला अनलाइन लोकतन्त्र र सम्बृद्दिको दिशामा स्वतन्त्र पत्रकारितामार्फत अगाडी बढि नै रहन्छ । हामी बिशेषगरी आर्थिक, सामाजिक, राजनितिक र साँस्कृतिक क्षेत्रका विकृति, विसंगति घटनाक्रमसँग नजिक रहेर आम जनतालाई सुसचित गर्ने प्रयास गर्छौ । समान दृष्टिकोण सन्तुलित बिचार हाम्रो मुख्य लक्ष्य हो । {More}
समराज राई
सोनी राई
डिएम चाम्लिङ राई
३३०६९०
प्रतिक्रिया