जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • जग्गाको कित्ताकाट खुल्यो

    काठमाडौं- सरकारले जग्गा कित्ताकाट खुलाएको छ। यसअघि रोक्का रहेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

    “भू–उपयोग  सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ, यो निर्णयबाट अंशबण्डा लगायतका जग्गा कित्ताकाटमा सहजीकरण हुनेछ” मंगलबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले भन्नुभयो, “यो नियमावली कार्यान्वयन भएपछि मन्त्रालयले गरेको निर्णय खारेज हुनेछन्।”

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया