काठमाण्डौंः सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले अधिवेशन अन्त्यमा गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागू हुनेगरी राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् ।
साकेला अनलाईन प्रा.लि.द्धारा सञ्चालित डिजिटल न्यूज पोर्टल साकेला अनलाइन लोकतन्त्र र सम्बृद्दिको दिशामा स्वतन्त्र पत्रकारितामार्फत अगाडी बढि नै रहन्छ । हामी बिशेषगरी आर्थिक, सामाजिक, राजनितिक र साँस्कृतिक क्षेत्रका विकृति, विसंगति घटनाक्रमसँग नजिक रहेर आम जनतालाई सुसचित गर्ने प्रयास गर्छौ । समान दृष्टिकोण सन्तुलित बिचार हाम्रो मुख्य लक्ष्य हो । {More}
समराज राई
सोनी राई
डिएम चाम्लिङ राई
३३०६९०
प्रतिक्रिया