माघ २८, २०८१ सोमबार
  • ताजा अपडेट
  • English
  • प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैशलामा के छ ? (पूर्णपाठ)

    काठमाण्डौंः सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैशला गरेको छ ।

    सोमबार प्रधानन्यायाधिस चोलेन्द्र शससेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको हो ।

    प्रतिनिधिसभा विघटन बदर र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसदले संवैधानिक इजलासले मुद्धा दायर गरेका थिए ।

    सर्वोच्चले विपक्षीको नाममा फैसला गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।

    यस्तो छ संवैधानिक ईजलाशले गरेको फैसलाको पूर्णपाठ:

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया