माघ ३०, २०८१ बुधबार
  • ताजा अपडेट
  • English
  • राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज (विज्ञप्ती)

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ ।

    मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकको निर्णय र प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । हरियाली नेपालबाट

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया