विश्वकप फुटबलमा अहिले जारी खेलमा ब्राजिलले स्विट्जरल्याण्डविरुद्ध अग्रता लिएको छ।
क्यासेमिरोको गोलमा ब्राजिलले ८३ औं मिनेटमा अग्रता लिएको हो।
खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा क्यासिमेरोले रोड्रिगोको पासमा गोल गर्दै टोलीलाई अगाडी बढाएका हुन्।
साकेला अनलाईन प्रा.लि.द्धारा सञ्चालित डिजिटल न्यूज पोर्टल साकेला अनलाइन लोकतन्त्र र सम्बृद्दिको दिशामा स्वतन्त्र पत्रकारितामार्फत अगाडी बढि नै रहन्छ । हामी बिशेषगरी आर्थिक, सामाजिक, राजनितिक र साँस्कृतिक क्षेत्रका विकृति, विसंगति घटनाक्रमसँग नजिक रहेर आम जनतालाई सुसचित गर्ने प्रयास गर्छौ । समान दृष्टिकोण सन्तुलित बिचार हाम्रो मुख्य लक्ष्य हो । {More}
समराज राई
सोनी राई
डिएम चाम्लिङ राई
३३०६९०
प्रतिक्रिया