रावाबेँसी गाउँपालिका–२ खार्पास्थित जलजलेबेँसीमा लगाइएको तोरी खेती । आयातित खानेतेल प्रयोगमा रोक लगाउने योजना बनाएको उक्त गाउँपालिकाले तोरी खेती गर्ने किसानलाई अनुदान दिने व्यवस्था मिलाएको छ । तस्विर सौजन्य- राजन ठटाल/रावावेशी
प्रतिक्रिया