असार २३, २०८२ आइतबार

क्यासेमिरोको गोलमा ब्राजिलको अग्रता

विश्वकप फुटबलमा अहिले जारी खेलमा ब्राजिलले स्विट्जरल्याण्डविरुद्ध अग्रता लिएको छ।

क्यासेमिरोको गोलमा ब्राजिलले ८३ औं मिनेटमा अग्रता लिएको हो।

खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा क्यासिमेरोले रोड्रिगोको पासमा गोल गर्दै टोलीलाई अगाडी बढाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया