साकेलाका तीन पूर्वाधार आयोजनालाई २६ करोड ५२ लाख बजेट, अध्यक्ष राईको पहलमा बहुवर्षीय प्रक्रियामा

खोटाङ — साकेला गाउँपालिकामा सडक कालोपत्रे तथा पुल निर्माणका तीन महत्वपूर्ण आयोजना बहुवर्षीय योजनाका रूपमा स्वीकृत भई प्रक्रिया अघि बढेका छन्। गाउँपालिका अध्यक्ष रविप्रकाश राईको निरन्तर पहल तथा कोशी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्री प्रदीपकुमार सुनुवारको सहयोगमा अघि बढेका ती आयोजनाका लागि कुल २६ करोड ५२ लाख ५५ हजार रुपैयाँको श्रोत सहमती सँगै.......




































































