असोज ८, २०८३ बिहिबार

विजय गुरुङको नेतृत्वमा साकेला काँग्रेसको कार्यसमिति चयन

खोटाङ-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो पालिका अधिवेशन साकेला गाउँपालिकामा सम्पन्न भएको छ। अधिवेशनले विजय गुरुङको नेतृत्वमा साकेला गाउँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपसभापतिमा बुद्धिबोल राई, महिला उपाध्यक्षमा रेणुका कटवाल, सचिवमा हरिहर ढकाल र सहसचिवमा हरिकुमार श्रेष्ठ सर्वसहमतिमा चयन भएका छन् । अधिवेशनमा साकेला गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका प्रभावशाली युवा.......

स्वास्थ्य क्षेत्रमा साकेलाले मार्यो फड्को, सेखुवामा नयाँ स्वास्थ्य इकाई स्थापना (फोटो फिचर)

खोटाङ । भौगोलिक विकटताका कारण लामो समयदेखि सहज स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित साकेला गाउँपालिका–१ सेखुवा क्षेत्रका नागरिकलाई लक्षित गरी सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना गरिएको छ। गाउँपालिकाले सञ्चालनमा ल्याएको यो स्वास्थ्य इकाई साकेला गाउँपालिकाको आठौँ स्वास्थ्य संस्थाका रूपमा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले नवनिर्मित भवनको उद्घाटन.......

संविधान दिवसमा साकेलाको फरक अभ्यास : जनश्रमदान मार्फत चिटिक्क सडक (फोटो फिचर)

खोटाङ — संविधान दिवसको अवसरमा खोटाङको साकेला गाउँपालिकाले यस वर्ष फरक शैली अपनाएको छ। औपचारिक कार्यक्रम र भाषणमा मात्र सीमित नभई गाउँपालिकाले ‘साकेला श्रम अभियान’ अन्तर्गत वडा नं. ५ मा करिब २ किलोमिटर सडक सरसफाइ गर्दै संविधान दिवस मनाएको हो। गाउँपालिका–५ स्थित मानेभञ्ज्याङ–साप्सुखोला सडकखण्डमा सञ्चालन गरिएको सरसफाइ अभियान गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको.......

समाचार

राजनीति

समसामयिक

समाज

साहित्य

आर्थिक

खेलकुद

अन्तर्राष्ट्रिय

मनोरञ्जन

रोचक

सुचना/प्रविधी