भाद्र ५, २०८३ शुक्रबार

श्रम संस्कृतिको नमुना बन्दै साकेला (फोटो फिचर)

खोटाङ — साकेला गाउँपालिकाले विकास, संस्कृति, वातावरण संरक्षण र श्रमलाई एकैसाथ जोड्दै साकेला–२ रतन्छास्थित ऐतिहासिक साकेला थान पार्कमा सरसफाइ तथा सौन्दर्यीकरण अभियान सञ्चालन गरेको छ। गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा भएको अभियानमा उपाध्यक्ष विर्शिका राई, प्रमुख प्रशासकीय अधिकृत अर्जुन राई, कार्यवाहक अध्यक्ष भक्त कटुवाल, कार्यपालिका सदस्य मनकुमारी राईसहित गाउँपालिकाका कर्मचारी, शिक्षक तथा.......

दश दिनदेखि निरन्तर जनश्रमदान : हिलाम्मे सडक मर्मतमा साकेलावासीको उदाहरणीय अभियान

खोटाङ । वर्षौंदेखि अलपत्र बनेको मध्यपहाडी लोकमार्ग अन्तर्गत साकेला गाउँपालिका–१ को सेखुवा–चखेवा सडक खण्ड अन्ततः स्थानीयवासीको जनश्रमदानबाट सञ्चालन योग्य बनाउने प्रयास भइरहेको छ । साकेला गाउँपालिकाले सञ्चालन गर्दै आएको “श्रम साकेला अभियान” अन्तर्गत लगातार दश दिनदेखि सडक मर्मतको काम जारी रहेको हो । करीब दश किलोमिटर लम्बाइको हिलाम्मे सडक वर्षायाम सुरु भएसँगै अत्यन्त.......

श्रम साकेला अभियान : साकेला थान र पार्कमा जनश्रमदान

साकेला- खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको “श्रम साकेला अभियान” अन्तर्गत वडा नम्बर–२ को आयोजनामा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको साकेला थान र साकेला पार्क क्षेत्रमा शनिबार वृहत सरसफाई गरिएको छ । हजारौं वर्ष पुरानो सांस्कृतिक सम्पदा तथा धार्मिक पर्यटकीय स्थलको संरक्षण र सौन्दर्यकरणलाई निरन्तरता दिने उद्देश्यले जनश्रमदानमार्फत सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।.......

राजनीति

समसामयिक

समाज

साहित्य

आर्थिक

खेलकुद

अन्तर्राष्ट्रिय

मनोरञ्जन

रोचक

सुचना/प्रविधी