जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • साकेला जिल्लाकै पहिलो ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषणा

    साकेला- साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको छ । १५ महिनादेखि ५९ महिना मुनीका सबै बालबालिकाले पूर्ण खोप लगाएको र ० देखि १५ महिना सम्मका बालबालिकाहरुले खोप लगाईराखेको सुनिश्चित भएसँगै पालिकालाई आर्थिक वर्ष २०८०/०८१ को लागि पूर्ण खोप सुनिश्चत पालिका घोषणा गरिएको हो । शुक्रबार साकेला गाउँपालिकाको केन्द्र.......

    अतिथिहरुको स्वागतका लागि होमस्टे तालिम

    साकेला- खोटाङको साकेला गाउँपालिकामा अतिथि पाहुनाहरुलाई स्वागत गर्ने संस्कारको विकास गराउन होमस्टे तालिम सञ्चालन गरिएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाडौ, घरेलु तथा साना उद्योग कार्यालय दिक्तेल र साकेला गाउँपालिकाको सँयुक्त आयोजनामा सात दिन सम्म सञ्चालन गरिएको होमस्टे तालिम बिहीबार सम्म सञ्चालन गरिएको हो । आतिथ्य सत्कार, स्वच्छ र अर्गानिक.......

    भुक्तानी शिविरबाट ३९८ जनाले पाए सेवा

    साकेला- खोटाङको साकेला गाउँपालिकाभित्रका जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरि सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविरबाट ३९८ जना लाभग्राहीले सेवा पाएका छन् । नेपाल एसबिआई बैंकको साकेला शाखा र गाउँपालिकास्थित सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाद्वारा गत वैशाख २० गतेदेखि हरेक वडा वडामा सञ्चालन गरिएको तेश्रो त्रैमासिक शिविरबाट अशक्त तथा.......

    राजनीति

    साहित्य

    आर्थिक

    खेलकुद

    अन्तर्राष्ट्रिय

    मनोरञ्जन

    रोचक

    सुचना/प्रविधी