हिंसामुक्त समाज निर्माणमा सबै पक्ष एकजुट भएर लाग्नुपर्नेअध्यक्ष राईको भनाई

साकेला- “प्रविधिको सही सदुपयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ साकेला गाउँपालिकाद्वारा आयोजना गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन भव्य कार्यक्रमका बिच सम्पन्न गरिएको छ । गाउँपालिका प्रमुख रवि प्रकाश राईको प्रमुख आथित्यता तथा उपाध्यक्ष बिर्सिका राईको सभापतित्वमा “लैङ्गिक हिंसा अन्त्यका लागि समाजको भूमिका” विषयक वकृत्त्वकला प्रतियोगिताको आयोजना.......































































