सोनाम ल्होछारमा भव्य कार्यक्रम, तामाङ संस्कार–संस्कृतिको संरक्षण राज्यले गर्नुपर्छ : अध्यक्ष राई

साकेला- खोटाङको साकेला गाउँपालिका–३ खिदिमा ढाँडेमा अवस्थित नियाङ्ला गुम्बामा तामाङ समुदायको महान पर्व सोनाम ल्होछार तथा मञ्जुश्री सम्बत २८६२ को पावन अवसरमा शुभकामना आदान–प्रदानसहित विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आज मंगलबार भव्य रूपमा सम्पन्न भएको छ । नियाङ्ला गुम्वाको आयोजनामा साकेला गाउँपालिकाका प्रमुख रवि प्रकाश राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।.......
































































